विराटनगर । विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको छ । मोरङ प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२…