१४ पुस २०८२, सोमबार | December 29, 2025

आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी,  बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित…