काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि कांग्रेस र एमालेका केही पूर्व सांसदहरुको हस्ताक्षरमा छुट्टाछुट्टै रिट सर्वोच्चमा दर्ता गराएका थिए । आज नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र सांसद गरि १४३ जनाले हस्ताक्षर गरेको विघटनविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको हो । सो रिटमा…