२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्। प्रचण्डले शोक वक्तव्य जारी गर्दै डा. पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत बनेको बताएका छन्। उनले कीर्तिशेष पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन…