१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक रूपमा असंगत र लोकप्रियतावादी राजनीतिक शक्तिका रूपमा उदाएको टिप्पणी गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा कुनै वैज्ञानिक विचारधारामा आधारित राजनीतिक दल नभई आकस्मिक रूपमा बनेको महत्वाकांक्षी र अराजक समूहहरूको अस्थायी गठबन्धन भएको बताए । थापाले रास्वपाको राजनीतिक…