१३ पुस २०८२, आइतबार | December 29, 2025

संसद्का दुवै सदनको बैठक बस्दै, सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने

काठमाडौं । संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन्…