६ मंसिर २०८३, आइतबार | November 22, 2026

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु

काठमाडौं । नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण आजबाट सुरु भएकोछ । नेपालकालागि पाकिस्तानका राजदूत एच ई अबरार हुसेन हाश्मी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंक लिमिटेडका डेपुटी सीईओ उज्जल राज भण्डारीले प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन क्यानका पूर्वअध्यक्ष पाण्डे र डीसीईओ भण्डारीले सन् २०१४…