दमौली । तनहुँको देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन् । लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले के कारणले पशुको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको बताए । “जिल्लाभर यतिबेला लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच…