बुटवल । नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्ण रुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश समिति एंव पत्रकार सम्बद्ध संगठनका प्रतिनिधिहरुको शुक्रकार बसेको बैठकमा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको हो । बैठकमा नेपाल…