१२ पुस २०८२, शनिबार | December 28, 2025

सकिएन बालकृष्ण खाँणको बयान, भोलि फेरि निरन्तर

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । वैशाख २७ गते नक्कली शरणार्थी प्रकरणमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि सुरुमा ३ दिन म्याद थप गरिएको थियो…