१२ पुस २०८२, शनिबार | December 27, 2025

कर्नाटक विधानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

नयाँदिल्ली । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न  विधानसभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ । जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ । यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ…