१२ पुस २०८२, शनिबार | December 27, 2025

भरतपुर महानगरले मापदण्ड विपरितका संरचना भत्काउने कार्यलाई निरन्तरता दिने

चितवन  । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् । भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम केही दिनमा सुरु गरिने बताइन् । प्रमुख दाहालले महानगरपालिकाले तीन महिना…