काठमाडौं । एसससी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन । नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’बाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी का…