११ पुस २०८२, शुक्रबार | December 26, 2025

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन्  । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले विद्यालयमा राजनीति बर्जित गरिएकोसमेत जनाएका छन् । ‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’…