१० पुस २०८२, बिहिबार | December 25, 2025

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । अपरान्ह पछि देशका थोरै स्थानहरुमा…