नवलपरासी । गैँडाको आक्रमणमा परि पूर्वी नवलपरासीमा एक जना महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो साढे २ बजेतिर देवचुली १० पृथ्वीनगर लोकाहा खोला किनारमा देवचुली-१० पृथ्वीनगरकी ६० बर्षीया महिला ठगिसरा सुनारी मगरलाई गैँडाले आक्रमण गरेको हो । उनी बाख्रा चराउन जंगल गएको बेला गैँडाले…