१० पुस २०८२, बिहिबार | December 25, 2025

ओमान माथि नेपालको सानदार जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । हाज भएको खेलमा नेपालले ओमानलाई ८४ रनको अन्तरले जित हात पारेको हो । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रनमा मात्र सिमित हुन पुग्यो । ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपालले जित हासिल गर्नै सहज बनेको…