१० भदौ २०८३, बुधबार | August 26, 2026

ओमान माथि नेपालको सानदार जित



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । हाज भएको खेलमा नेपालले ओमानलाई ८४ रनको अन्तरले जित हात पारेको हो ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रनमा मात्र सिमित हुन पुग्यो । ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपालले जित हासिल गर्नै सहज बनेको हो । ४६.३ ओभरमा नवौं विकेट गुमाए पछि नेपाल विजयी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्दतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४९ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट