१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रधानन्यायाधीश नियुक्तीमा सहमति नहुदाँ संबैधानिक परिषदको बैठक निष्कर्ष बिहिन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ । सो बैठकका बारेमा जानकारी दिदैँ  राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए । तत्कालिन प्रधानन्यायधिस चोलेन्द्रशमशेर…