९ पुस २०८२, बुधबार | December 24, 2025

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एप मा एक्सक्लुसिभ रिलिज हुँदै

काठमाडौ । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । डिशहोम गो एप पहिलो पटक…