८ पुस २०८२, मंगलबार | December 23, 2025

‘अस्पतालको स्तरवृद्धि मात्रै होइन रोग नलाग्ने वातावरणको सृजना गर्नुपर्छ’

बुटवल । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयका स्वास्थ्य अधिकृत भरत बहादुर महतले सरकारले अस्पतालको स्तर वृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने बताएका छन् । ८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले सरकारले अस्पतालको स्तरवृद्धिलाइ ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताएका हुन् । बाँकी २०…