काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सत्तापक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित संघर्षका कार्यक्रम सुरु गर्न लागेको छ । हालै बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य राजनीतिक माग तथा राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेको थियो । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आज (बुधबार) जिल्लास्तरमा…