९ भदौ २०८३, मंगलबार | August 26, 2026

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ । पारिवारिक स्रोतका अनुसार प्रहरीले छापा मार्ने क्रममा घरमा रहेका ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको छ । कुसुन्तीस्थित निवास नजिकबाट पक्राउ गरिएका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएलगत्तै प्रहरीले उनको निवासमा पुगेर विद्युतीय…