१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो-यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला रु दसैँ आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशङ्का उब्जाएको थियो । कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि १ विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने…