८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु, पत्रकारिताको भूमिका परिवर्तन गर्न सञ्चारमन्त्री शर्माको आग्रह

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ । कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पत्रकारिताको भूमिका परिवर्तन गर्न आग्रह गरेकी छन् ।  मुलुकको परिवर्तन, संविधान निर्माण लगायत सबै आन्दोलनहरुमा पत्रकारिताको छुट्टै भूमिका रहेको…