७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रेस चौतारीको चेतावनी महासंघलाई सरकारीकरण नगरियोस



लुम्बिनी । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई सरकारीकरण गर्न खोजिएको भन्दै उक्त कार्य तत्काल सुधार गर्न चेतावनी दिएको छ ।

लुम्बिनीमा शुक्रबार आयोजित राष्ट्रिय मिडिया सम्मेलनमा बोल्दै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको प्रवृत्ति सुधारका लागि आग्रह गरे ।

महासंघले पत्रकार सम्बद्ध संगठनहरुलाई बेवास्ता गरेको भन्दै यदी त्यसो गरिए आफैलाई घातक हुने चेतावनी दिए । त्यसैगरी पत्रकार महासंघले खुट्टा नकमाइकन सुद्धिकरणमा लाग्न समेत उनले सुझाव दिए ।

सुद्धिकरणका लागि प्रेस चौतारी आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले कार्यान्वयनका लागि आग्रह गरे । फरक प्रसङ्गमा उनले विज्ञापन बोर्ड विज्ञापन एजेन्सीसँग दलाली गर्न लागेको आरोप लगाउँदै सुधारका लागि आग्रह गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ११ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज