काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले आज पूर्णता पाउने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफँटको सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् विस्तार आजलाई सरेको हो । शुक्रबार बिहान सत्ता साझेदार दलका नेताहरुसँग छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । हिजो बसेको गठबन्धन बैठकमा मिल्न…