२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सालकको खपेटा नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ



धनगढी । कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत रहेका छन्। उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले उनीहरूमाथि आक्रमण गरेका हुन्।

उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ। प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : ४९ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा