६ पुस २०८२, आइतबार | December 21, 2025

यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले तेस्रो सफलता हात पारेको छ । भीम सार्कीले युएईका सीपी रिजवानलाई रन आउट गरेका हुन् । अहिले युएई २४ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएर खेलिरहेको छ ।