६ पुस २०८२, आइतबार | December 21, 2025

आईतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको नौ वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नौ वर्षे लामो कार्यकाल आइतबार रातीबाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन । लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि दोस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन । पहिलो…