काठमाडौं । नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि सुरु भएको छ । नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ । पाकिस्तानी राजदूतावासद्वारा आयोजना गरिउको सो प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्री मैनालीले हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको पहलको…