रौतहट । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका-४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी…