३ पुस २०८२, बिहिबार | December 18, 2025

उच्च अदालतबाट पल शाहलाई सफाई, जेल मुक्त हुने

काठमाडौँ । नाबालिकामाथि बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबारको सुनुवाई पछि सफाइ दिएको हो । अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार…