३ पुस २०८२, बिहिबार | December 18, 2025

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ : उपाध्यक्ष भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छन् । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै भनिन्, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति…