काठमाडौं । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन छोङसहितको टोलीले कलंकी चक्रपथ गौशाला सडकखण्डको स्थलगत निरीक्षण गरेको छ । चीनको सहयोगमा बन्ने भनिएको सडकखण्डको साइट क्लियरेन्स नभएका कारण चीनले काम सुरु नगरेको अवस्थामा मन्त्री श्रेष्ठको अगुवाईमा स्थलगत निरीक्षण भएको हो । निरीक्षणको क्रममा मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, काठमाडौं…