७ मंसिर २०८३, सोमबार | November 24, 2026

नेपाल सुपर लिग : पहिलो जितको खोजीमा वीरगन्ज र झापा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगन्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । दुवै टिमले प्रतियोगितामा यसअघि समान तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौं र एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ । झापाले…