८ मंसिर २०८३, मंगलबार | November 24, 2026

महोत्तरीबाट बेपत्ता किशोरीहरू धनुषामा प्रहरीको सम्पर्कमा

महोत्तरी। महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् । घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ । ञउनीहरु घर फर्कन चाहेका छैनन, हामी…