८ मंसिर २०८३, मंगलबार | November 24, 2026

वानले बुझायो सामाजिक विकास मन्त्रालय लुम्बिनीमा ध्यानाकर्षण पत्र

रुपन्देही । ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सन्देशमूलक सूचना, विज्ञापन तथा कार्यक्रमहरु सम्पुर्ण रेडियोहरुमा विनाभेदभाव, सामानुपातिक तथा वैज्ञानिक ढंगले वितरण गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । वानका लुम्बिनी प्रदेश संयोजक युगराज वस्याल सहितको टोलीले सामाजिक विकास मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर…