काठमाडौं । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित…