९ मंसिर २०८३, बुधबार | November 25, 2026

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

काठमाडौं । राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहतका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलन गरेर घर फर्के पनि राहतका शिक्षकहरु…