२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

आज प्रेस काउन्सिलको काम कारबाही बन्द हुने



काठमाडौं । आज प्रेस काउन्सिल नेपालको सम्पुर्ण काम कारबाही बन्द हुने भएको छ । प्रेस काउन्सिलको वार्षिकोत्सवको अवसरमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई सार्वजनिक बिदा दिए पछि सम्पूर्ण काम कारबाही बन्द हुन लागेको हो ।

हिजो काउन्सिलको ५४ औं वार्षिकोत्सव सम्पन्न भएसँगै कर्मचारी विनियमावलीअनुसार काउन्सिलले आइतबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।

काउन्सिलको कर्मचारी विनियमावली २०७९ अनुसार वार्षिकोत्सवको भोलिपल्ट बिदा दिने व्यवस्था गरिएको छ । सोही विनियमावली अनुसार कार्यालय बन्द रहने शनिबार काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : २५ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले