बुटवल। बुटवलमा युवामाझ लोकप्रिय रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफु स्वतन्त्र बामपन्थी भएको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन् -'आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’ एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले…