९ मंसिर २०८३, बुधबार | November 25, 2026

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (तस्वीरहरु)

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा गई त्यहाँ राखिएको पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छिन् । यसैगरी नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना,…