९ मंसिर २०८३, बुधबार | November 25, 2026

बुटवलमा गुल्मी दौघा रुपन्देही सम्पर्क समाजद्वारा लाखे नाचसहित तीज मिलन कार्यक्रम सम्पन्न

बुटवल । गुल्मी दौघा रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न पेसा व्यवसाय गरि रुपन्देहीमा अस्थायी तथा स्थायी बसोबास गर्नेहरु दौघाका व्यक्तिहरु बीच एकता र भाइचारा स्थापित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष भिमलाल ज्ञवालीले बताए । कार्यक्रममा परम्परागत रुपमा रहेको लाखे नाच, घोडे जात्रा, नाग-नागेनी नाच लगायतका…