बुटवल । नेपाली हिपहप संगीतका उदयमान गायक लिल झोला (वास्तविक नाम आकाश क्षेत्री) पहिलोपटक बुटवलमा प्रस्तुति दिन लागेका छन् । भाइस नेशन, बुटवलको आयोजनामा शनिबार द कन्सेप्ट, कालिकानगरमा ‘जीन भी अर्बन नाइट’ हुने भएको छ । कार्यक्रमबारे जानकारी दिँदै आयोजक उत्तम आचार्यले हाल चर्चामा रहेका लिल झोलालाई बुटवल ल्याएर युवाहरूलाई सांगीतिक मनोरञ्जन दिने उद्देश्य राखिएको…