११ असार २०८३, बिहिबार | June 25, 2026

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा पहिलो चरणमा भएको प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानको परिणाम सार्वजनिक गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका थिए।

आयोगले सार्वजनिक गरेको परिणाम अनुसार कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४, कल्पना थापाले ९३९, सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, बिरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४, पारमणि गेलालले ६१३, धनेश्वर शाहले ५६७, नवीन खड्काले ५५५, प्रजना राईले ५३९, भूमिनन्द बरालले ५२६, पिताम्बर तिम्सिनाले ४९७, रमेशप्रसाद ओझाले ४८८, ऋतुराज लिम्बुले ४४४, कृष्णबहादुर चोङबाङ लिम्बुले ४०० र सिर्जना लामा फोम्बोले ३२४ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेशमा प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरिन्। विदुसी राणाले १ हजार ३१०, आकांक्षा पोखरेलले ८५०, अनिता श्रेष्ठले ८०२, पार्वती थापाले ७४९, जगदीशचन्द्र शर्माले ७४०, दीपा लामिछानेले ७१२, सुमनविक्रम पाण्डेले ६५७, प्रदीप तिम्सिनाले ६४२, दिवाकर दंगालले ५९३, यदुकुमार गिरीले ५३४, भरतप्रसाद पुराजुलीले ४८६, झलककुमार श्रेष्ठ ९अजय०ले ४८२, प्रशान्त उप्रेतीले ४७३, प्रभाकर घिमिरेले ४५०, सन्तोष थापाले ४१७, सागर रिजालले ४१३, हिमाल महतले ३९६, रामेश्वर थापाले ३८०, सुरेश मास्केले ३७५, नम्रता बनियाँले ३१५, अनिश खत्रीले २९६, दयाराम अधिकारीले २९३, मछिन्द्र खकुरेलले २८७, प्रल्हाद केसीले २६१, राजु फुयाँलले २४१ र बसन्तराज कुइँलले २२८ मत प्राप्त गरे।

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत प्राप्त गरेकी छन् ।

लुमिबनीबाट संगीता ढकालले १ हजार ९२, ज्ञानु पौडेलले ८९७, देवराज पाठकले ८२०, शर्मिला खनालले ६६४, कमल सुबेदीले ६०१, बिराज पौडेलले ५९९, सरस्वती भण्डारी ढकालले ५३४, गोविन्द पन्थीले ५२१, टंकबहादुर धानीले ४७३, महेशराम थारुले ४६०, जनक भुसालले ४२४, बुद्धिप्रसाद शर्माले ४३२, सुशील अधिकारीले ४२७, दीपक अधिकारीले ४०६, अर्जुनबहादुर शाहीले ४०४, गोपाल पाण्डेले ४०१, नीलराज अधिकारीले ३७०, महेशकुमार शाहले ३६१, अमृत भुसालले ३६०, चेतन राणाले ३४२, कमल केसीले ३२६, सुभाष शर्माले ३१६, नरेशबहादुर पछाई क्षेत्रीले ३१४, गोपाल घिमिरेले ३१२, शीतल भुसालले २९३, रमेश थापा क्षेत्रीले २७३, भीमबहादुर खड्काले २५५, राहुल केसीले २४४, देवराज भण्डारीले २२९ र महेश भण्डारीले १४६ मत प्राप्त गरेका छन्।

मधेश प्रदेशमा सुष्मा बस्नेतले सर्वाधिक १ हजार ४१८ मत ल्याइन्। सरिताकुमारी चौधरीले १ हजार २८०, नमिता यादवले १ हजार ११९, मञ्जु सिंहले १ हजार १३, अंकितकुमार यादवले ९५०, गणेश धिमालले ८६३, दिलपाल शाहले ८५१, बरुणकुमार झाले ७६५, विजय पोखरेल ९टंकप्रसाद०ले ७४०, रबिन महतोले ६५९, सरोजकुमार शाहले ६५२, राजकिशोर महतो कोइरीले ५९६, उदयनारायण सापकोटाले ५९१, मनोजकुमार रजकले ५२३, रसोलकुमार जयसवालले ४६०, रामबाबु कुमार सिंहले ३९७, विष्णुकुमार शाहले ३८९, हरेराम ठाकुरले ३३६, कैलाश शाह सुढीले ३१५ र तेजविक्रम कार्की (आरसी)ले ७८ मत प्राप्त गरे।

गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ४२ मत ल्याइन्। मनिष खनालले १ हजार १२, सोम शर्माले ९५५, पूजा बास्तोलाले ८९३, पार्वती अधिकारीले ८१५, विष्णुकुमारी गुरुङले ७७४, सन्तोष पन्तले ७४४, झबिलाल डुम्रेले ७०८, जीवनकुमार श्रेष्ठले ६५९, श्रीराम न्यौपानेले ६४९, सुदेश गुरुङले ५९२, मोहनबहादुर थापाले ४५९, धर्मराज केसीले ४५८, अशोक खड्काले ४११, पदमराज पन्तीले ३७०, प्रकाश थापाले ३६४, मुक्ति अधिकारीले ३४९, पुष्पराज अधिकारीले ३३३, राजु दाहालले ३१८, महेन्द्र खड्काले ३१५, विकास सिग्देलले २९५, तोयराज अधिकारीले २९०, सन्तोष एक्मिनले २८८, दीपककुमार बोगटीले २३६ र दाताराम चपाईंले १५८ मत प्राप्त गरे।

कर्णाली प्रदेशमा सीता वादीले सर्वाधिक १ हजार ७५१ मत प्राप्त गरेकी छन् ।

कर्णालीबाट विनिता कठायतले १ हजार ५००, टासी ल्हजोमले १ हजार १३५, मेनुका शाहीले ७९८, गोमा थापाले ६१६, प्रकाश न्यौपानेले ६१२, अनिल बनियाँले ६०३, संगीताकुमारी थापाले ५७२, गणेश पाण्डेले ५७१, महेशप्रसाद पाण्डेले ५१४, प्रेमबहादुर बोहराले ४७१, प्रकाशबहादुर बोहराले ४५१, तेजकुमार बिकले ४१४, मानबहादुर शाहीले ३९१, नरेश त्रिमलसिंहले ३५१, सुदीप पुरीले ३५०, टंकप्रसाद जैसीले ३१९, हिमा केसी बन्जराले ३१४, पवनराज देवकोटाले ३१०, मिनराज आचार्यले ३०२, सुनिल हमालले २८२, प्रेमबहादुर भण्डारीले २६७, नेत्रकुमार केसीले २६२, शेरबहादुर राउतले २५३, नरेश तिम्सिना २५१, गोपाल प्याकुरेलले २३३, कमलबहादुर खड्काले २२६, राघव कार्कीले २२४, टेकबहादुर सिंह ठकुरीले २२०, अविनाश थानीले २१५, उदयकुमार मल्लले २०४ र धिरजबहादुर ओलीले १६४ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा केपी खनालले १ हजार ८४० मत प्राप्त गरे। रत्न थापाले ९६१, सैलेशकुमार सिंहले ७६३, चन्द्रा ए चाँदनीले १ हजार १२६, ज्ञानेन्द्रसिंह महताले ५१८, जानकी जोशीले १ हजार १४८, दीपकराज मोहराले १ हजार ४५०, नमराज न्यौपानेले ५२३, शिवराज पन्तले ६३७, पदमराज शर्माले ४४५, हेमराज थापाले २ हजार ३०, सागर टमाटाले ४४२, मदनसिंह बिष्टले ४३९, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेले ४७१, कृष्णबहादुर पटालाले ४१९, हरिमोहन भण्डारीले ५४१ र बहादुर बिष्टले ५५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : ३५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा