९ मंसिर २०८३, बुधबार | November 25, 2026

सार्वजनिक बिदामा काठमाडौं जिल्ला प्रशासन सुनसान, सेवाग्राही नगण्य

काठमाडौं । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय…