काठमाडौं । एसिया कपमा क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल जारी छ । पाकिस्तानको मुल्तानमा भैरहेको खेलमा नेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । खेलको २३.४ ओभरमा दीपेन्द्रसिंह ऐरीले पाकिस्तानका मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । रिजवानले ४४ रन ल्याएपछि आउट भए । सन्दीप लामिछानेको वलमा ऐरीले रिजवानलाई आउट गरेका हुन् ।…