२० भदौ २०८३, शनिबार | September 6, 2026

एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता, पाकिस्तानका रिजवान ४४ रनमा आउट



काठमाडौं । एसिया कपमा क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल जारी छ ।

पाकिस्तानको मुल्तानमा भैरहेको खेलमा नेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ ।

खेलको २३.४ ओभरमा दीपेन्द्रसिंह ऐरीले पाकिस्तानका मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । रिजवानले ४४ रन ल्याएपछि आउट भए । सन्दीप लामिछानेको वलमा ऐरीले रिजवानलाई आउट गरेका हुन् ।

यसअघि करण केसीले पहिलो विकेट लिएका थिए । दोस्रो विकेट पनि रनआउटबाटै भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : ०९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा