२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन कार्यतालिका टुंग्याउँदै

काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आगामी पुस २६ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक आजै बस्ने भएको हो । असोज २८ गतेदेखि महाधिवेशनसम्बन्धी विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकालेसँगै बैठकको मार्ग खुलेको हो । आजको बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव…